बाढी प्रभावित क्षेत्र निरीक्षण गरेर काठमाडौं फर्किए प्रधानमन्त्री बालेन

  • बिहीबार ११ भौ २०८३ ०९:५६ AM
प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित नुवाकोटको विदुर तथा आसपासका क्षेत्रको स्थलगत निरीक्षण गरेका छन् ।