काठमाडौं । लगातार पाँचौँ दिन पनि शेयर बजार ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बिहीबार १ दशमलव ०४ अंकले घटेर २ हजार ५ सय ५७ दशमलव ३१ बिन्दुमा रोकिएको हो । बाढीको प्रभाव शेयर बजारमा पनि देखिएको छ । कारोबारमा निर्जीवन बीमा समूहको उपसूचक २ दशमलव ०४ प्रतिशतले घटेको छ । यस्तै,