बाढीपछि अवरुद्ध धादिङ–पोखरा राजमार्ग खुलाउन सेना मैदानमा (तस्विरहरू)

  • बिहीबार ११ भौ २०८३ १०:११ AM
भोटेकोशी बाढीका कारण अवरुद्ध धादिङपोखरा राजमार्ग सञ्चालनमा ल्याउन नेपाली सेना परिचालन गरिएको छ। सेनाले सडकमा थुप्रिएको लेदो, ढुंगा तथा माटो हटाउँदै अवरुद्ध सडक खुलाउने काम