चीनको जलस्रोत मन्त्रालयले नेपालमा छोचेन खोला र पुरेपु साङपो नदीको संगम नजिक ठूलो ताल (ब्यारियर लेक) बनेको जानकारी दिएको छ। मन्त्रालयका अनुसार भोटेकोशी नदीको माथिल्लो भागमा बिहीबार बिहानसम्म उक्त तालमा करिब २० लाख घनमिटर पानी जमेको छ र ताल पहिले नै ओभरफ्लो भइसकेको अवस्था छ। आगामी तीन दिनभित्र थप ३० लाख घनमिटर पानी तालमा थपिने The post चीनले भन्यो ‘ भोटेकोशीमाथि अर्को ठूलो ताल बनेको छ, ३ दिनभित्र फुट्न सक्छ’ appeared first on Businesspana.