भोटेकोसी बाढीका कारण रसुवा र नुवाकोटबाहेकका नेपाली र विदेशी गरी एक हजार ४३३ जना सम्पर्कविहीन रहेका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, बिहीबार साढे २ बजेसम्म देशभरबाट सम्पर्कविहीन भएका नागरिकको तथ्यांक प्राप्त भएको छ। रसुवा र नुवाकोटबाहिक देशका सातै प्रदेशका ९१६ जना र विदेशी नागरिक ५१७ जना सम्पर्कविहीन भएका छन्। प्राधिकरणले रसुवा