नवलपुर । रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित भएकाहरूका लागि इन्द्रावती गाउँपालिकाले १० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले बिहीबार (२०८३ भाद्र ११ गते) एक प्रेस विज्ञप्ति जारी गर्दै २०८३ भाद्र १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण भएको अकल्पनीय जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै सहयोगको घोषणा गरेको… Continue reading इन्द्रावतीले भोटेकोशी बाढी पीडितका लागि १० लाख रुपैयाँसहित १ दिनको पारिश्रमिक सहयोग घोषणा