काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले बाढीबाट अत्यधिक प्रभावित नुवाकोटको विदुर तथा आसपासका क्षेत्रको स्थलगत निरीक्षण गरेका छन्। प्रधानमन्त्री शाह बिहीबार बिहान भौतिक पूर्वाधार विकासमन्त्री सुनील लम्सालसहित सडकमार्ग हुँदै नुवाकोट पुगेका थिए। उनले बाढी प्रभावित बस्तीको भौतिक अवस्था तथा क्षतिको निरीक्षण गर्नुका साथै स्थानीय, बाढीपीडित र घाइतेसँग भेट गरेका थिए। प्रधानमन्त्रीको सचिवालयका अनुसार, नुवाकोट जाने प्रधानमन्त्रीको कार्यक्रम… Continue reading बाढी प्रभावित नुवाकोटको विदुर र आसपासका क्षेत्र प्रधानमन्त्री शाहद्वारा निरीक्षण