भोटेकोशी बाढी : काठमाडौंका यी अस्पतालमा उपचाररत छन् घाइते (सूचीसहित)

  • बिहीबार ११ भौ २०८३ ०९:२६ AM
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित घाइतेहरूको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको  विवरण अनुसार घाइतेहरूलाई उद्धार गरी काठमाडौं ल्याइएपछि विभिन्न अस्पतालमा उपचारको व्यवस्था मिलाइएको हो । बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य जारी रहेसँगै घाइतेलाई प्राथमिकता दिएर उपचारका लागि काठमाडौं ल्याउने क्रमसमेत जारी छ । घाइतेहरूको… Continue reading भोटेकोशी बाढी : काठमाडौंका यी अस्पतालमा उपचाररत छन् घाइते (सूचीसहित)