काठमाडौं। रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि कामना सेवा विकास बैंक लिमिटेडले २५ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत १० लाख तथा बैंकमा कार्यरत कर्मचारीको एक दिनको तलबबापत १५ लाख गरी कुल २५ लाख सहयोग गर्ने निर्णय गरेको हो । उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार… Continue reading रसुवा बाढी प्रभावितका लागि कामना सेवा विकास बैंक र कर्मचारीद्वारा २५ लाख सहयोग