पोखरा महानगरद्वारा बाढी प्रभावितका लागि ४५ लाख सहयोग

  • बिहीबार ११ भौ २०८३ ०९:३९ AM
गण्डकी ।पोखरा महानगरपालिकाले रसुवा र नुवाकोटका बाढी प्रभावितका लागि रु ४५ लाख सहयोग प्रदान गरेको छ । जनप्रतिनिधि र कर्मचारीका तर्फबाट उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरिएको नगर प्रमुख धनराज आचार्यले जानकारी दिए । महानगरका तर्फबाट अत्याधुनिक एम्बुलेन्ससहित राहत सामग्री, स्वास्थ्यकर्मी र नगर प्रहरीको सहायता टोली बाढी प्रभावित क्षेत्रमा पठाइएको… Continue reading पोखरा महानगरद्वारा बाढी प्रभावितका लागि ४५ लाख सहयोग