काठमाडौं । विपद्को समयमा आपतकालीन स्वास्थ्य प्रतिकार्यलाई प्रभावकारी, व्यवस्थित र समन्वयात्मक बनाउन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न जिम्मेवारीका लागि फोकल पर्सन तोकेको छ । स्वास्थ्य आपतकालीन अवस्थाको समग्र समन्वयका लागि स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रका प्रमुख डा. हेमन्त चन्द्र ओझालाई जिम्मेवारी दिइएको छ । आपतकालीन मेडिकल टोली तथा मानव स्रोत परिचालनका लागि डा. रोशन न्यौपानेलाई… Continue reading विपद् स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालयले तोक्यो फोकल पर्सन