गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छाद्धारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ५० लाख रुपैयाँ सहयोग

  • बिहीबार ११ भौ २०८३ ०९:५५ AM
 काठमाडाैं । रसुवास्थित भोटेकोसी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा मानवीय सहायताका लागि गोल्छा ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छाले बिहीबार सामाजिक सञ्जालमार्फत सहयोगको घोषणा गरेका हुन् । बाढीबाट प्रभावित रसुवा तथा अन्य क्षेत्रबाट सार्वजनिक भइरहेका तस्बिर… Continue reading गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छाद्धारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ५० लाख रुपैयाँ सहयोग