गोसाइँकुण्डबाट काठमाडौं आउँदा वैकल्पिक मार्ग प्रयोग गर्न मन्त्रालयको आग्रह

  • बिहीबार ११ भौ २०८३ ०९:५६ AM
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गोसाइँकुण्ड दर्शन तथा भ्रमण गरी काठमाडौं फर्कने तीर्थयात्री तथा पर्यटकलाई धुन्चेतर्फको नियमित पुरानो मार्ग प्रयोग नगर्न आग्रह गरेको छ । मन्त्रालयले अर्को सूचना जारी नभएसम्म सुरक्षित यात्राका लागि वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको हो । तोकिएको वैकल्पिक मार्गअनुसार गोसाइँकुण्डबाट सूर्यकुण्ड पास–फेदी–घोप्टेभीर÷म्युजियम–टालु–सिस्पु–घ्याङफेदी–समुन्द्रटार–चौघडा–थानसिङ हुँदै काठमाडौं फर्कन सकिने जनाइएको… Continue reading गोसाइँकुण्डबाट काठमाडौं आउँदा वैकल्पिक मार्ग प्रयोग गर्न मन्त्रालयको आग्रह