रसुवाका ५ जलविद्युत आयोजनामा कार्यरत करिब दुईसय जना सम्पर्कविहीन, लाङटाङमा ६० जना सुरुङमै थुनिए

  • बिहीबार ११ भौ २०८३ ०९:५६ AM
काठमाडौं। भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा तथा आसपासका क्षेत्रमा निर्माणाधीन तथा सञ्चालनमा रहेका विभिन्न जलविद्युत आयोजनामा कार्यरत दर्जनौं व्यक्ति सम्पर्कविहीन भएका छन्। केही आयोजनामा कार्यरत कर्मचारी तथा कामदारहरू उद्धारको पर्खाइमा रहेका छन् भने केहीको अवस्था अझै अज्ञात रहेको छ । माथिल्लो त्रिशूली–१ (२१६ मेगावाट) ७६ जना सम्पर्कविहीन   निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत… Continue reading रसुवाका ५ जलविद्युत आयोजनामा कार्यरत करिब दुईसय जना सम्पर्कविहीन, लाङटाङमा ६० जना सुरुङमै थुनिए