बाढीले अवरुद्ध धादिङ–पोखरा राजमार्ग खुलाउन मैदानमा खटिए सेना (तस्बिरहरु)
बिहीबार ११ भौ २०८३ १०:११ AM
भोटेकोशी बाढीका कारण अवरुद्ध धादिङ–पोखरा राजमार्ग सञ्चालनमा ल्याउन नेपाली सेना परिचालन गरिएको छ। सेनाले सडकमा थुप्रिएको लेदो, ढुंगा तथा माटो हटाउँदै अवरुद्ध सडक खुलाउने काम गरिरहेको छ। तस्बिर : सक्षम घिमिरे/नेपाल न्यूज बैंक