बाढी प्रभावित क्षेत्रमा पाँच सयओटा सोलार पावर बैंक पठाउँदै ऊर्जा मन्त्रालय

  • बिहीबार ११ भौ २०८३ ०८:३१ AM
विद्युत पूर्वाधार संरचनामा भएको क्षतिले विद्युत् अवरुद्ध भएको रसुवा बाढी प्रभावित क्षेत्रमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले वैकल्पिक ऊर्जाको व्यवस्था गरेको छ। बाढीबाट १२ ओटा जलविद्युत् आयोजनाहरुमा क्षति पुगी ४३१.१ The post बाढी प्रभावित क्षेत्रमा पाँच सयओटा सोलार पावर बैंक पठाउँदै ऊर्जा मन्त्रालय appeared first on Technology Khabar.