बाढीपछिको उद्दार प्रयासमा सहयोग गर्न युरोपेली संघले सक्रिय गर्यो भूउपग्रह निगरानी

  • बिहीबार ११ भौ २०८३ ०८:४४ AM
युरोपेली संघले बुधबार नेपालमा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछिको उद्दार प्रयासमा सहयोग गर्न आफ्नो भूउपग्रह निगरानी प्रणाली सक्रिय गरेको र थप सहयोग प्रदान गर्न तयार रहेको बताएको छ। “नेपालमा प्रभावित The post बाढीपछिको उद्दार प्रयासमा सहयोग गर्न युरोपेली संघले सक्रिय गर्यो भूउपग्रह निगरानी appeared first on Technology Khabar.