तीन जिल्लामा साढे दुई करोड नगद सहयोग

  • बिहीबार ११ भौ २०८३ ०८:१७ AM
काठमाडौं । सरकारले रसुवा, नुवाकोट र धादिङमा साढे दुई करोड रुपैयाँ सहयोग प्रदान गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव रामबहादुर केसीले रसुवामा एक करोड, नुवाकोट जिल्लालाई एक करोड र धादिङ जिल्लालाई ५० लाख रुपैयाँ प्रदान गरिएको जानकारी दिए । त्यसैगरी, बाढीपीडितको उद्धारका लागि हालसम्म ३७ वटा हवाइ उडान भएको छ,