भोटेकोशी बाढीः पर्सा जिल्लाका १६ जना सम्पर्कविहीन नागरिक

  • बिहीबार ११ भौ २०८३ ०८:५३ AM
पर्सा । भोटेकोसी नदीमा आएको बाढीमा परी पर्सा जिल्लाका १६ जना नागरिक सम्पर्कविहीन भएका छन् । मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले आज जारी गरेको प्रेस विज्ञप्तिअनुसार रसुवाका विभिन्न स्थानमा कार्यरत तथा बसोबास गर्दै आएका पर्सा जिल्लाका १६ जना नागरिक हालसम्म सम्पर्कमा नआएको जनाएको छ । प्रहरीका अनुसार पर्साबाट नारायण पटेल, सुबोध पटेल, अरुण हजरा, श्यामबाबु