तीन जिल्लामा साढे दुई करोड नगद सहयोग

  • बिहीबार ११ भौ २०८३ ०२:०५ PM
काठमाडौँ, भदौ ११ गते । सरकारले रसुवा, नुवाकोट र धादिङमा साढे दुई करोड रुपियाँ सहयोग प्रदान गरेको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव रामबहादुर केसी...