रसुवा बाढीमा लमजुङका नौजना सम्पर्कविहीन

  • बिहीबार ११ भौ २०८३ ०२:१४ PM
नवीनराज कुइँकेललमजुङ, भदौ ११ गते । बुधबार विहान रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि त्यहाँ रहेका लमजुङका नौ जना ब्यक्तिहरु सम्पर्कविहीन भएका छन् । त्यहाँस्थित जलविद्युत आयोजना...