म्यागङ गाउँपालिकाका सूचना प्रविधि अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

  • बिहीबार ११ भौ २०८३ ०२:१९ PM
काठमाडौँ, भदौ ११ गते । नुवाकोटको म्यागङ गाउँपालिकाका सूचना प्रविधि अधिकृत विरेन्द्र तामाङविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न...