बैरेनीमा प्रभावित परिवारलाई राहत (फोटोफिचर)

  • बिहीबार ११ भौ २०८३ ०२:३७ PM
काठमाडौँ, भदौ ११ गते ।  धादिङको गल्छी गाउँपालिकाले प्रभावित परिवारलाई  दश हजार रुपियाँ राहत प्रदान गरेको छ ।  बुधबार आएको आकस्मिक बाढीका कारण धादिङको गल्छी गाउँपालिका (बैरेनी) मा ...