भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या २७० पुग्यो, चितवनमा मात्र १०८ जनाको शव फेला

  • बिहीबार ११ भौ २०८३ ०८:५८ AM
काठमाण्डु– भोटेकोसीमा आएको बाढीमा परी मृत्यु हुनेको संख्या २७० पुगेको छ। नेपाल प्रहरीले बिहीबार गराएको जानकारी अनुसार दिउँसो साढे १ बजेसम्म २७० जनाको शव फेला परेको हो । चितवनमा मात्रै १०८ जनाको शव फेला परेको छ। त्यस्तै पूर्वनवलपरासीमा ६२, पश्चिम नवलपरासीमा १५, धादिङमा २७ जनाको शव फेला परेको प्रहरीले जानकारी दिएको छ। त्यस्तै गोरखामा २०,