मैथली ब्यारेक पुगे प्रधानमन्त्री बालेन

  • बिहीबार ११ भौ २०८३ ०९:०६ AM
विदुर– भोटेकोशी बाढी प्रभावित क्षेत्रको निरीक्षणका लागि त्यसतर्फ गएका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नुवाकोटको बट्टारस्थित श्री नम्बर–१ सैन्य तालिम केन्द्र, त्रिशुली (मैथली) पुगेका छन् । प्रधानमन्त्री शाह बाढीबाट भएको क्षति र खोज तथा उद्धारको अनुगमन गर्न बिहीबार बिहान टोखा-छहरे सडक खण्ड हुँदै मैथली ब्यारेक पुगेका हुन् । त्यहाँ उनले प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका अधिकारीहरुसँग