काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले भोटेकोशी बाढी प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि २५ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकका अनुसार उक्त रकममध्ये १० लाख रुपैयाँ बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत र १५ लाख रुपैयाँ कर्मचारीको एक दिनको तलबबाट जुटाइएको हो । बैंकले कुल २५ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा