भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो

  • बिहीबार ११ भौ २०८३ ०९:०९ AM
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या २७० पुगेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार बाढीपछि हालसम्म २७० जनाको शव फेला परेको छ । बाढीका कारण रसुवा, धादिङ लगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ । बाढी प्रभावित क्षेत्रमा सुरक्षाकर्मी तथा उद्धार टोलीले बेपत्ता भएकाको खोजी तथा उद्धार कार्यलाई निरन्तरता