गोल्छा ग्रुपले बाढी प्रभावितका लागि डेढ करोड सहयोग गर्ने
बिहीबार ११ भौ २०८३ ०८:५२ AM
काठमाडौं / रसुवास्थित भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा मानवीय सहायता कार्यका लागि गोल्छा ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा