नेपालका लागि डोङफेङको आधिकारिक बिक्रेता एमएमडब्लू वृद्धि मोटोकर्पले ‘नामी बक्स’को नयाँ भेरियन्ट सार्वजनिक गरेको छ । कम्पनीले नाडा अटठो शो २०२६ को अवसरमा नामी बक्सको नयाँ भेरियन्ट लन्च गरेको हो । कम्पनीले नामी बक्सको नयाँ भेरियन्ट ३० लाख भन्दा कम मूल्यमै सार्वजनिक गरेको हो छ । कम्पनीले नाडा अटो शो लक्षित गर्दै ई २–३३० भेरियन्टको The post ३० लाखमै आयो नयाँ नामी बक्स appeared first on Businesspana.