भयानक बाढीपछि ग्यास, इन्धन र नुनको अभाव हुन नदिन कस्तो छ तयारी ?

  • बिहीबार ११ भौ २०८३ ०८:४२ AM
बुधबार भोटेकोशी र त्रिशुली नदीमा आएको भयानक बाढीले राजमार्ग तथा सडक पुलहरुमा क्षति पुर्‍याएपछि दैनिक उपभोग्य सामग्रीसहित खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थ लगायतको अभाव पुनः चुलिन्छ कि भन्ने त्रास उत्पन्न भएको छ । केही दिन अघिसम्म खाना पकाउने ग्यासको हाराहार झेलेका देशभरीका उपभोक्ताहरु चाडवाडको मुखमा पुनः सोही किसिमको समस्या बल्झिन्छ कि भनेर चिन्तित भएका The post भयानक बाढीपछि ग्यास, इन्धन र नुनको अभाव हुन नदिन कस्तो छ तयारी ? appeared first on Businesspana.