भदौ १० गते बुधबार बिहान भोटेकोशी नदीमा आएको भीषण आकस्मिक बाढीका कारण प्रभावित नागरिकहरूको खोज, उद्धार, तत्काल राहत तथा दीर्घकालीन पुनर्स्थापनाका लागि अपि पावरले ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मार्फत आर्थिक सहयोग प्रदान गरेको छ । सरकारको कोषमा अपि पावर कम्पनीले ३५ लाख रुपैयाँ तत्काल सहयोग उपलब्ध गराएको हो । यो सहयोग रकमले तत्कालै प्रभावित नागरिकहरूको The post बाढी प्रभावितको लागि अपि पावरद्वारा तत्काल ३५ लाख सहयोग appeared first on Businesspana.