रसुवामा सम्पर्कविहीन इन्द्रावतीका नागरिकको विवरण उपलब्ध गराउन आग्रह

  • बिहीबार ११ भौ २०८३ ०८:२० AM
नवलपुर । इन्द्रावती गाउँपालिकाले रसुवाको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीका कारण सम्पर्कविहीन भएका गाउँपालिकाका नागरिकको विवरण उपलब्ध गराउन परिवार तथा आफन्तलाई आग्रह गरेको छ। गाउँपालिकाले अत्यन्त जरुरी सूचना जारी गर्दै बाढीमा ज्यान गुमाएका सम्पूर्ण मृतकप्रति श्रद्धाञ्जली तथा शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेको छ। साथै विपद्मा परी घाइते भएका नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। बाढी… Continue reading रसुवामा सम्पर्कविहीन इन्द्रावतीका नागरिकको विवरण उपलब्ध गराउन आग्रह