बाढीले बगाएर ल्याएका शवको पहिचान र आफन्तसँग समन्वय गर्न चितवनमा ‘विपद् सहायता कक्ष’

  • बिहीबार ११ भौ २०८३ ०८:३९ AM
नारायणगढ । त्रिशूली तथा नारायणी नदीमा बगेर आएका शवको खोजी, पहिचान तथा व्यवस्थापनका लागि चितवनमा विशेष तयारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनमा बसेको आकस्मिक बैठकले शव संरक्षण, खोजतलास, पहिचान तथा आफन्तलाई बुझाउने व्यवस्थासहित विभिन्न निर्णय गरेको हो । चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार हालसम्म ७३ शव भेटिएका छन् । भोटेकोशी नदीबाट… Continue reading बाढीले बगाएर ल्याएका शवको पहिचान र आफन्तसँग समन्वय गर्न चितवनमा ‘विपद् सहायता कक्ष’