गोल्छा ग्रुपले बाढी प्रभावितका लागि डेढ करोड सहयोग गर्ने

  • बिहीबार ११ भौ २०८३ ०८:४५ AM
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा मानवीय सहायता कार्यका लागि गोल्छा ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छाले बिहीवार सामाजिक सञ्जाल फेसबुक मार्फत यस्तो जानकारी दिएका हुन् । बाढीबाट प्रभावित रसुवा तथा अन्य… Continue reading गोल्छा ग्रुपले बाढी प्रभावितका लागि डेढ करोड सहयोग गर्ने