काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आयोजनामा सम्पन्न सर्वदलीय बैठकले बाढीपहिरो तथा विपद् व्यवस्थापनसँग सम्बन्धित १० बुँदे साझा निर्णय गरेको छ । भोटेकोशी बाढीपछि बसेको सर्वदलीय बैठकले विपद्मा सबै राजनीतिक दलहरू एक ठाउँमा भएको सन्देश दिएको छ । बैठकपछि आठ राजनीतिक दलले संयुक्त वक्तव्य जारी गर्दै आफ्ना वैचारिक मतभेद भन्दा पर रही नागरिकको जीवन रक्षा र राष्ट्रिय हितलाई सर्वोपरि राखी एक ढिक्का हुने प्रतिबद्धता व्यक्त गरेका छन् । सङ्कटको दिगो समाधान र पूर्वतयारीका लागि १० बुँदे साझा सङ्कल्प गरेका छन् । बैठकले नेपाल–चीन सीमावर्ती क्षेत्रबाट भोटेकाशी लगायत नदी बेसिनमा आएको अप्रत्याशित बाढीका ... The post बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि सर्वदलीय बैठकको १० बुँदे संकल्प appeared first on Kalika Khabar.