भोटेकोशी बाढी : नागरिकको जीवन रक्षालाई प्राथमिकता दिन युवा नेताहरूको आग्रह

  • बिहीबार ११ भौ २०८३ ०७:३९ AM
विराटनगर । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा नागरिकको जीवन र सुरक्षालाई पहिलो प्राथमिकतामा राख्न विभिन्न राजनीतिक दलका युवा नेताहरूले आग्रह गरेका छन् । उनीहरूले विपद्को घडीमा राजनीतिक मतभेदभन्दा माथि उठेर बेपत्ता