बाढीमा परेर सिन्धुलीका ३६ जना सम्पर्कविहीन (नामावलीसहित)

  • बिहीबार ११ भौ २०८३ ०८:०२ AM
रामेछाप । रसुवामा हिजो गएको बाढीका कारण रोजगारी तथा कामका सिलसिलामा पुगेका सिन्धुलीका ३६ जना नागरिक हालसम्म सम्पर्कविहीन भएका छन् । जिल्ला प्रशासन कार्यालय सिन्धुलीका अनुसार रसुवाका विभिन्न जलविद्युत् आयोजना, सडक निर्माण तथा होटल व्यवसायमा कार्यरत