रसुवामा ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार

  • बिहीबार ११ भौ २०८३ ०१:१० PM
रसुवा, भदौ ११ गते । रसुवामा आएको बाढीका कारण प्रभावित नागरिकको उद्धारका क्रममा नेपाली सेनाका हेलिकोप्टरमार्फत बिहीबार बिहानदेखि अहिलेसम्म टिमुरे, धुन्चे तथा मैलुङ क्षेत्रबाट विभिन्...