भोटेकोशी बाढी : बिहार र उत्तर प्रदेशमा सतर्कता, सीमावर्ती क्षेत्रमा एनडीआरएफ टोली परिचालन

  • बिहीबार ११ भौ २०८३ ०७:१६ AM
काठमाण्डु – बुधबार नेपालको भोटेकोशी नदीमा आएको आकस्मिक बाढीपछि सम्भावित आपत्कालीन अवस्थालाई ध्यानमा राख्दै भारत सरकारका विभिन्न निकायले तयारी तीव्र पारेका छन् । नेपाल–भारत सीमासँग जोडिएका जिल्लाहरूमा सयौँ डुंगा परिचालन गरिएको छ भने उत्तर प्रदेशमा ११ वटा उद्धार टोली र बिहारमा राष्ट्रिय विपद् प्रतिकार्य बल (एनडीआरएफ)का ९ वटा टोली परिचालन गरिएको छ । यसका साथै