गुल्मीका सात जना कर्मचारी रसुवामा सम्पर्कविहीन

  • बिहीबार ११ भौ २०८३ ०१:३५ PM
टोपलाल अर्यालरेसुङ्गा (गुल्मी), भदौ ११ गते । रसुवाको बाढीमा गुल्मीका सात जना सम्पर्क बिहिन भएका छन् । गुल्मी सत्यवती गाउँपालिका ६ जुहाङ घर भइ बर्दघाट नवलपरासी बस्ने यादव भण्डारीसहि...