बाढीपीडितलाई सघाउन यी तीन स्थानमा सम्पर्क गर्न सकिने

  • बिहीबार ११ भौ २०८३ ०७:२२ AM
काठमाडौं । सरकारले भोटेकोशी बाढीपीडितलाई सघाउन राहत सामग्री सङ्कलन गर्न तीन स्थान तोकेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विदेशबाट हवाईमार्ग हुँदै आउने राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित राष्ट्रिय आपत्कालीन गोदामघरमा जम्मा गरिनेछ। त्यसपछि आवश्यकताअनुसार सरकारले नै प्रभावित क्षेत्रमा वितरण गर्नेछ । यस्तै, नुवाकोटको बट्टारस्थित नेपाली सेनाको मैथिली ब्यारेक र धादिङको