काठमाडौँ। रसुवाको स्याफ्रुबेँसी, टिमुरे तथा आसपासका क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको सहयोगका लागि त्रिचन्द्र क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले राहत सङ्कलन अभियान सुरु गरेको छ। स्ववियुले बिहीबारदेखि सुरु गरेको अभियानअन्तर्गत बाढीपीडितका लागि सफा कपडा तथा अत्यावश्यक राहत सामग्री सङ्कलन गरिने जनाएको छ। सङ्कलित सामग्री सरकारी संयन्त्रमार्फत प्रभावित परिवारसम्म पुर्याइने स्ववियुले जनाएको छ। स्ववियुले त्रिचन्द्र