विपद्को घडीमा सरकारसँगै उभियो नाडा, १० लाख सहयोग गर्ने

  • बिहीबार ११ भौ २०८३ ०७:२७ AM
काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा १० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । नाडाले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै भदौ १० गते बिहान भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनमा भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति