विपद् व्यवस्थापनका लागि करिब २५ अर्ब वैदेशिक सहायता सुनिश्चित, स्रोतको अभाव हुन नदिने अर्थमन्त्रीको प्रतिबद्धता

  • बिहीबार ११ भौ २०८३ ०७:२९ AM
काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले प्राकृतिक विपद्बाट उत्पन्न संकट सामना गर्न सरकारले स्रोत र साधनको अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । बिहीबार सिंहदरबारमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अर्थमन्त्री वाग्लेले विपद् प्रभावितको उद्धार, राहत तथा पुनर्निर्माणका लागि सरकारले आवश्यक स्रोत व्यवस्थापन गरिरहेको जानकारी दिए । उनका अनुसार बाढी, पहिरो