काठमाडौं । चीनको दक्षिण–पश्चिम सिजाङ (तिब्बत) स्वायत्त क्षेत्रस्थित नेपाल–चीन सीमा नाका जिरोङ (केरुङ) काउन्टीमा गएको पहिरोमा परी तीन जनाको मृत्यु भएको छ भने ५५८ जना अझै बेपत्ता छन् । स्थानीय अधिकारीहरूले बिहीबार बिहान सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार पहिरोमा परेका दुई जना स्थानीय बासिन्दालाई भने सकुशल उद्धार गरिएको छ । जिरोङ काउन्टीस्थित सीमा नाकामा बुधबार बिहान