भारत सरकारले रसुवाका बाढीपीडितका लागि दोस्रो चरणको मानवीय सहायता तथा विपद् राहत पठाएको छ । भारतीय विदेशमन्त्री डा. एस जयशंकरले बिहान ३७ दशमलव पाँच टन सामग्री नेपाल पठाइएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । ‘भारत नेपालका अधिकारीहरूसँग नियमित सम्पर्कमा छ, हामी विपद् सहायतामा सहयोगका लागि कटिबद्ध छौँ’, उनले भनेका छन् । भारत सरकारले यसअघि रसुवाका