मेलम्ची । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार र राहतमा सहयोग पुर्याउन मेलम्ची नगरपालिकाले आफ्ना जनप्रतिनिधि तथा कर्मचारीको तीन दिन बराबरको तलब सहयोग गर्ने भएको छ। मेलम्ची नगरपालिकाका नगर प्रमुख आइतमान तामाङका अनुसार जनप्रतिनिधि, निजामती कर्मचारी, स्वास्थ्यकर्मी, शिक्षक, विद्यालय कर्मचारीलगायत नगरपालिकासँग सम्बन्धित कर्मचारीको तीन दिनको तलब प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहेको प्रधानमन्त्री… Continue reading बाढीपीडितको राहतमा मेलम्चीका कर्मचारी र जनप्रतिनिधिको तीन दिनको तलब सहयाेग गर्ने