बाढीपहिरोको विपत्तिपछि राप्रपा सिन्धुपाल्चोकको जिल्ला अधिवेशन स्थगित

  • बिहीबार ११ भौ २०८३ ०७:५१ AM
सिन्धुपाल्चाेक । रसुवा बाढीका कारण सिन्धुपाल्चोकका धेरै नागरिक प्रभावित भएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सिन्धुपाल्चोकले जिल्ला अधिवेशन स्थगित गरेको छ। राप्रपा सिन्धुपाल्चोकका जिल्ला सचिव देवीलाल शर्मा लामिछानेद्वारा हस्ताक्षरित प्रेस विज्ञप्ति जारी गर्दै भदौ १५ गतेका लागि तय गरिएको जिल्ला अधिवेशन हाललाइ स्थगित गरिएको जनाइएको छ। अब अधिवेशन ताेकिएकाे मितिभन्दा ६ दिन पछि भदाै २१ गते… Continue reading बाढीपहिरोको विपत्तिपछि राप्रपा सिन्धुपाल्चोकको जिल्ला अधिवेशन स्थगित