भोटेकोशी बाढीपीडितका लागि नाडाले १० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने

  • बिहीबार ११ भौ २०८३ ०७:१७ AM
काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायतका जिल्लामा भएको मानवीय तथा भौतिक क्षतिप्रति नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले १० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ । नाडाले विपद्को यस कठिन घडीमा उद्धार, राहत तथा पुनर्स्थापनाका लागि राज्यसँग काँधमा काँध मिलाएर नागरिकको कर्तव्य पूरा गर्न नाडा… Continue reading भोटेकोशी बाढीपीडितका लागि नाडाले १० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने