काठमाडौं । रसुवा बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार, खोज तथा पुनर्स्थापनाका लागि कुमारी बैंक लिमिटेडले सरकारलाई ३ करोड रुपैयाँ नगद सहयोग गरेको छ। बिहीबार बैंकले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा हुने गरी उक्त रकम अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको हो। बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालसहित उच्च अधिकारीहरूले अर्थमन्त्री वाग्लेलाई ३ करोड रुपैयाँको सहयोग हस्तान्तरण… Continue reading बाढी प्रभावितका लागि कुमारी बैंकको ३ करोड आर्थिक सहयोग, अर्थमन्त्रीले बुझे रकम